Wed. Dec 4th, 2019

Host your Website

Read and learn

FatCow Web Hosting $1.00/mo* Trust your web hosting to the #1 web host provider, GoDaddy!

My Trip to Okhaldhunga (Part-1): कागजी हवाईजहाज | Suman Java

1 min read



नमस्ते म सुमन जाबा । जाबा भनेको चाँहि वाम्बुले राई भाषामा घरको जेठो छोरालाई गरिने सम्बोधन हो । ऊँबु–ओखल्ढुङ्गा मेरो जन्मस्थान हो, जुन हाल मानेभञ्ज्याङ्ग गाउँपालिका, वार्ड नं. ३ मा पर्दछ । स्थानीयहरुले सल्ले र रिनुवाल भनेर पनि भन्ने गर्दछन् ।

यसपटक दशैँको छुट्टीमा पहाडको घर ओखल्ढुङ्गा फर्केका थियौँ । धेरै रमाइलो भयो । यसै मौकामा पहिला हिँडे–डुलेका ठाउँहरुसँग पुनः साक्षात्कार गर्ने मौका पाइयो । भिडियो बनाउने त्यस्तो कुनै योजना थिएन । तरैपनि यात्राको क्रममा खिचिएका टुक्राटाक्री भिडियोहरुलाई जोडेर यहाँहरुलाई देखाउने र विशेष गरि आफ्नैलागि सम्झनाको लागि राख्ने निर्णय गरेको छु ।

यसै सन्दर्भमा आज सानो छँदा हामी कसरी कागजको हवाईजहाज उडाउथ्यौँ भन्ने कुरा देखाउन चाहन्छु । यो ठाऊँ बगले डाँडा हो । जहाँ हामी सानो छँदा विभिन्न खेलहरु धेरै नै खेल्ने गथ्र्यौँ । खेलहरुमध्ये एउटा खेल हुन्थ्यो– कागजको हवाईजहाज बनाएर उडाउने । यसपटक पनि हामीले यसरी प्रयास ग¥यौँ ।
Video Link: https://youtu.be/MEA5MbgiBR8

भिडियो हेरिदिनुभएको लागि धन्यवाद । कृपया च्यानललाई सब्स्क्राईब गरिदिनुहोला । हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा । तबसम्मलाई नमस्ते । जय नेपाल ।

For more, follow us on:
YouTube: https://www.youtube.com/c/onlinesathitv
Facebook: http://facebook.com/onlinesathitv
Twitter: https://twitter.com/OnlinesathiTV
#UnbuOkhaldhunga #SumanJava #OnlineSathiTV

3 thoughts on “My Trip to Okhaldhunga (Part-1): कागजी हवाईजहाज | Suman Java

Comments are closed.

Copyright © All rights reserved. | Newsphere by AF themes.